निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन

इनरुवा । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका वडा नं ५ मा आयोजित वडा भेला कार्यक्रमलाई आज सम्बोधन गर्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो । महामन्त्री कोइरालाले स्थानीय चुनाव अहिलेकै सरकारले गर्ने भएकाले त्यसमा कुनै शङ्का नगरी त्यसको तयारीमा … Continue reading निर्वाचनको तयारीमा लाग्न महामन्त्री कोइरालाको निर्देशन